काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठक संसद् भवन बानेश्वरमा बसीरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
लाईभ :