काठमाडौँ । १२४ अधिकृतसहित १५७ कर्मचारीको सरुवा गरिएको छ ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १५७ जना कर्मचारीहरूको एकै पटक सरुवा गरेको हो ।
वन मन्त्री बादशाह कुर्मीले सहायक तृतीय तहदेखि अधिकृतस्तर आठौँतहसम्मका १५७ जना कर्मचारीको सरुवा गरेका हुन् ।
मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र कर्मचारी सरुवा भएका छन् । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति अनुसार अवधि पुगेका सबै कर्मचारीको सरुवा गरिएको लुम्बिनी प्रदेशका वन मन्त्रालयले जनाएको छ ।
सूची :