२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाद्वारा कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिरमा हुने भनिएको उपनिर्वाचनको तयारीमा जुटेको छ। उपनिर्वाचनको मिति तय नहुँदै राप्रपाले कीर्तिपुर नगर प्रमुखको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको छ।

राप्रपा काठमाडौं जिल्ला कार्यसमितिले प्रमुख लागि ३ जना र वडा नम्बर १ र ४ को अध्यक्षका लागि एक एक जनाको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताए।

उनका अनुसार कीर्तिपुर नगरपालि प्रमुखमा ध्रुव महर्जन, वरिष्ठ अधिवक्ता राप्रपा केन्द्रीय सदस्य राजु बस्नेत र अर्का केन्द्रीय सदस्य राजकुमार केसीको नाम सिफारिस गरेको छ।

सुरेन्द्रप्रसाद उप्रेतीलाई वडा १ मा र बिजेस बस्नेतलाई वडा ४ को उम्मेदवारको रूपमा अघि सारेको छ। रिक्त स्थानीय तहमा उपनिर्वाचन गर्नेबारे सरकार र निर्वाचन आयोगबिच छलफल अघि बढेपछि राप्रपाले उम्मेदवार छानेको हो।

आयोगले सरकारलाई मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको छ। यद्यपि, सरकारले अहिलेसम्म उपनिर्वाचनको मिति घोषणा गरेको छैन।

प्रतिक्रिया दिनुहोस