२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेन्च लिगमा पीएसजीको ६-० गोलको जित

अ+ अ-

काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले लगातार दोस्रो हात पारेको छ । 

शुक्रबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरमाथि ६-० गोल अन्तरको फराकिलो जित हात पारेको हो।

पीएसजीको जितमा ब्राड्ले बारकोलाले २ गोल गर्दा मार्को एसेन्सियो, अचरफ हकिमी,वारेन जाइरी इमेरे र काङ इनलीले एक-एक गोल गरेका थिए।

पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्समा खेलको चौथो मिनेटमा बारकोलाले गोल गर्दै अग्रता दिलाएका थिए। जाओ नेभेसको पासमा बारकोलाले गोल गरेका थिए। २४ औं मिनेटमा मार्को एसेन्सियोले नेभसकै पासमा गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनायो।

पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो। ५३ औं मिनेटमा ओस्मन डेम्बेलेको  पासमा बारकोलाले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले अग्रता ३-० बनायो।

कुनै पनि बेला मोन्टपिलरले खेलमा फर्कन प्रयास गरे पनि सफल भएन। ५८औं मिनेटमा अचरफ हकिमीले नुनो मेन्डेसको पासमा गोल गरेपछि पीएसजी फराकिलो र एकतर्फी जित तर्फ अग्रसर भएको हो।

६०औं मिनेटमा जाइर इमेरेले डेम्बेलेको पासमा गोल गर्दा पीएसजी ५-० ले अघि बढेको थियो। ८२औं मिनेटमा काङ इनलीले हकिमीको पासमा गोल गरेपछि पीएसजीले ६-० को एकतर्फी जित दर्ता गर्दै स्पष्ट ३ अंक लिएको छ।

प्रतिक्रिया दिनुहोस