२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियर्स एसोसियसनको निर्वाचन भाद्र २८ गते हुने

अ+ अ-

काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनका लागि नेपाली काँग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले उम्मेदवार टुंगो लगाएको छ।

भदौ २८ गते हुने ३४ औँ कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो। इञ्जिनियर सुवास चन्द्र बरालको नेतृत्वमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव रहने गरी लोकतान्त्रिक समूहले प्यानल घोषणा गरेको छ ।

केसीका अनुसार लोकतान्त्रिक समूहबाट उपमहासचिव अनिल मानन्धर, कोषाध्यक्ष सुमन थापा र सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । सदस्यहरूमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ,अनिल पौडेल, सञ्जय कुमार साह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी,विक्रम कुमार दास, प्रियंका गुप्ता र जयकिसुन राय छन् ।

इन्जिनियरिङ एसोसिएसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस