जेन जेडको प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको प्रारम्भिक मूल्यांकन गरिँदै
कास्की । गण्डकी प्रदेशमा जेन जेडको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक तथा निजी भौतिक संरचनाको शनिवारदेखि प्रारम्भिक अध्ययन तथा मूल्यांकन सुरु भएको छ । नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले...