२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले नेपाली सेनालाई थप दुई हेलिकोप्टर दिने

अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर दिने भएको छ। 

अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई थप दुई वटा हेलिकोप्टर सहयोग गर्ने घोषणा गरेका हुन्। 

परराष्ट्र मन्त्री आरजु राणा देउवासँग शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा उपविदेशमन्त्री बर्माले सो कुराको जानकारी गराएका थिए। 

उनका अनुसार अमेरिकाले यसअघि नै सो प्रयोजनका लागि दुई हेलिकोप्टर उपलब्ध गराउने घोषणा गरिसकेको थियो। यस पटक बर्माको भ्रमणका क्रममा थप दुई वटा बेल हेलिकोप्टर खरिदमा सहयोग गर्ने घोषणा गरेका थिए। 

सहयोगका लागि मन्त्री राणाले धन्यवाद दिएकी थिइन्। मन्त्री राणाले आज ट्वीट गरेर सो सहयोगका लागि अमेरिकालाई धन्यवाद ज्ञापन गरेकी छन्।

प्रतिक्रिया दिनुहोस