१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना गरिने

अ+ अ-

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यस वर्ष लगानी सम्मेलनको आयोजना गरिने बताएका छन् । 

वर्तमान सरकार स्थापना भएको एक सय दिनको पूर्वसन्ध्यामा उद्योगी, व्यापारीसँग आयोजित अन्तरक्रियामा उक्त जानकारी दिँदै उनले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीलाई यस क्षेत्रमा लगानीका लागि आकर्षित गरिने बताए । 

मुख्यमन्त्री कार्की निजी क्षेत्रले सुनसरीको अमडुवामा (बर्जु गाउँपालिका) उद्योग स्थापनाका लागि तयार भए छ सय ५० विघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले निजी क्षेत्रको सहयोगमा पर्यटकीय स्थललाई दुई ठूला छिमेकी मुलुकमा प्रवर्द्धन गरी पर्यटक आगमन बढाउने पनि उल्लेख गरे । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिको व्यवसायीकरण, आधुनिकीकरण र लगानी वृद्धि गर्न आवश्यक रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले सरकारसँग समन्वय गरी जनताको समृद्धि कायम गर्न अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस