२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा बैठक : प्रधानमन्त्रीले लिखित र मन्त्रीहरूले दिए मौखिक प्रश्नको उत्तर (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ ।  

राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४० देखि ५५ ग सम्म प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर सञ्चालन गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसद कमला पन्तले प्रश्न गरेकी छन् भने प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस भएको छ ।  त्यसै गरी मन्त्रीहरूसँग कृष्णबहादुर रोकाय, मदनकुमारी शाह (गरिमा) लगायतले मौखिक प्रश्न गरेका थिए ।

राष्ट्रिय सभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पहिलो पटक हो ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस