२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पार्टीसँग एकीकरण गर्ने कुरा चलेको छैन : जगन्नाथ खतिवडा

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने कुरा नचलेको बताएका छन् ।

तर कम्युनिष्ट पार्टीहरूको वीचमा समसामयिक परिस्थितिबारे समीक्षा भइरहे पनि एकीकृतको कुरा नचलेको बताएका छन् ।

‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन’, प्रवक्ता खतिवडाले प्रेस नोटमा लेखेका छन् ।

उनले पार्टी एकताको प्रचारबाट नबहकिन आग्रह समेत गरेका छन् । ‘सबै राजनीतिक दलका आ-आफ्नो कार्यनीति हुन्छन्, त्यसमा हामी बहकिन हुँदैन’, उनले लेखेका छन्, ‘कलम चिह्न हाम्रो विशेष परिचय हो, यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’