एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरूले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी...