१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको छ : शिशिर खनाल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको बताएका छन् ।

यस वर्ष नेपाल सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले भने, ‘तर नेपालको पर्यटन प्रवर्द्धन गर्न गर्ने उद्देश्यले स्थापना गरेको नेपालको पर्यटन बोर्ड भने कोमाको स्थितिमा पुगेको छ ।’

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले अर्बौँ सम्पत्ति भएको पर्यटन बोर्डले आफ्नो आम्दानीको २० प्रतिशत पनि खर्च गर्न नसकेको बताए ।

विश्वस्तरीय पर्यटन मेलाहरूमा सहभागी हुनको लागि नेपालको खरिद ऐन नै बाधक रहेको पर्यटन व्यवसायीहरूको गुनासो रहेको पनि सुनाए ।

‘नेपालको अर्थतन्त्रको आधारशिलाको रूपमा रहेको पर्यटन क्षेत्र चलायमान गराउनका लागि सम्बन्धित मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस