काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र कायम गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार (आज) सूचना जारी गरी सैन्य पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र कायम गरेको जानकारी दिएको हो ।
नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/६६ (खुला तथा समावेशी), सैन्य पदमा श्री उपत्यका पृतना हे.क्वा.,नारायणहिटी, काठमाडौँबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना मार्फत आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
