२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री सिंहद्वारा १० मन्त्रालयमा छड्के, ५० बढी कर्मचारी अनुपस्थित

अ+ अ-

काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज मन्त्रालयहरूमा छड्के तथा अनुगमन गरेका छन् । उनले आज मन्त्रालयमा छड्के गर्दा धेरै कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेक १० मन्त्रालयमा मुख्यमन्त्री सिंहले छड्के गर्दा ५० बढी कर्मचारी अनुपस्थित रहेको पाइएको उनका सचिवालयले जनाएको छ ।

उनले छड्केको क्रममा कर्मचारीलाई समयमा कार्यालय आउन र विना कारण अनुपस्थित नहुन निर्देशन दिएका हुन् ।

कर्मचारीहरू मन्त्रालय नपुग्ने गरेको र काममा ढिलासुस्ती गरिरहेको गुनासोपछि मुख्यमन्त्री सिंहले छडेको गरेको बुझिएको छ । उनले कर्मचारीको समस्याबारे समेत जानकारी लिँदै समाधान गर्ने आश्वासन दिए ।

प्रदेशमा ढिलासुस्तीकै कारण वर्षेनी आधा बढी बजेट फ्रिज हुन्छ । त्यसैले वर्तमान सरकार कर्मचारीलाई सक्रिय पारेर समयमा विकास निर्माणको काम गर्ने गरी काम थालेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ सुरु भएसँगै बजेट खर्च गर्ने अख्तियारी दिइसकेको छ । मुख्यमन्त्री सिंहले सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस