काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीले बज्राचार्य बिहीबार प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।