२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्ककको होटलको कोठामा छ जना विदेशीको शव फेला, विष खुवाइएको आशंका

अ+ अ-

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले मङ्गलबार मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत पाइएको बताएका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । 

“सङ्घर्षको कुनै सङ्केत थिएन”, प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भने, “उनीहरूले केही खाएका थिए कि भन्नेबारे हामीले शव परीक्षण गर्न आवश्यक छ ।” उनले उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई खारेज गरे । 

प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए । तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो ।

सफाई कर्मचारी पाँचौँ तलामा कोठा बनाउन आइपुग्दा शव प्राप्त भएको र प्रहरीलेसाँझ साढे चार बजे सूचना पाएको थियो । केही समयपछि प्रधानमन्त्री श्रेथा घटनास्थलमा पुगेका थिए। उनले उक्त घटनामा सातौँ भियतनामी संलग्न रहेको आशङ्का गरे । 

बैङ्ककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङले अतिथिहरू दिउँसो होटलबाट चेकआउट गर्न असफल भएको बताए । “कर्मचारीहरूले शव फेला पारे र उनीहले होटलका अधिकारीहरूलाई र त्यसपछि पुनः प्रहरीलाई सूचित गरे”, उनले भने । 

उनका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरे । “हामीलाई उद्देश्य पत्ता लगाउन आवश्यक छ”, उनले भने, “उनीहरूले आत्महत्या गरेको नभई अन्यको हत्याबाट मरेको प्रमाणित गर्नुछ ।”

प्रतिक्रिया दिनुहोस