२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्मला पन्तको हत्याराबारे अनुसन्धान नजिक पुगेका छौँ, जीवी राईबारे पनि कुरा भएको छ’

अ+ अ-

काठमाडौँ । काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट बिदाइ भएका छन् । हिँड्नुअघि पत्रकार सम्मेलनमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान नजिक पुगेको बताए ।

‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौँ हामी, बारम्बार सोधेपनि रिजल्ट आएपछि मात्रै भन्ने भनेर मैले नबोलेको हुँ । सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट जाँदैन । कुनै नेता र मन्त्रीले नपाओस्, प्रहरी सक्षम छ ।’

‘जीवी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुरा भएको छ । केही कानूनी जटिलताहरू भएका छन् । त्यो जटिलता पूरा गरेर म नभए पनि आउने गृहमन्त्रीले पूरा गर्नुस् । त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् । म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसके पनि हुनै नसक्ने भन्ने होइन ।’

प्रतिक्रिया दिनुहोस