१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह 

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमका तीन राजनीतिक दलहरुले अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरी मुख्यमन्त्री अल्पमतमा परिसक्नुभएको र विश्वासको मत लिन खोजे पनि पाउने अवस्था नरहेकाले यथाशीघ्र राजीनामा दिन आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बजेट समेत पास नभएको अवस्थामा मुख्यमन्त्रीले छिटो राजीनामा दिँदा नयाँ सरकार गठन गर्न र बजेट ल्याउन सहज हुने बताए । केन्द्रमा समेत प्रधानमन्त्रीले विश्वासको मत गुमाइसकेकाले प्रदेशमा पद ओगटेर बस्नु अब उचित नहुने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरीले पनि मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे । सुदूरपश्चिममा काँग्रेस नेतृत्वमा एमाले, नागरिक उन्मुक्तिलाई समेटेर सरकार बनाउने तयारी छ ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागी २७ प्रदेश सभाको समर्थन चाहिन्छ । नयाँ गठबन्धनमा काँग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ जना छन् । बजेट अहिलेसम्म पास नभएकाले अध्यादेशबाट बजेट ल्याउने नयाँ गठबन्धनको तयारी छ । मुख्यमन्त्री सोडारीले भने ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले तत्काल राजीनामा नदिने र सभाबाट विश्वासको मत लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस