१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीबाट राजीनामा दिन जम्कट्टेललाई काँग्रेसको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार निर्माणमा मार्ग प्रशस्त गर्नको लागि अनुरोध गरेको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार निर्माणको लागि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने बताएका छन् ।

उनले अल्पमतमा परेको सरकारले नियुक्ति लगायतको अन्य महत्त्वपूर्ण निर्णय नगर्न समेत विज्ञप्ति मार्फत सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस