काठमाडौँ । प्री-ओपन सेसनमा आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०.७१ अंकले बढेर २१६२.८६ विन्दुमा पुगेको हो।
यो समयमा ६३ वटा स्क्रिप्सको ७ हजार ८५१ कित्ता सेयर ८० लाख २२७ रुपैयाँमा खरिद बिक्री भएका छन्।
कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रहेको छ ।