ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जमेको भन्दै बालेनलाई विशालको कटाक्ष « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ओलीका कारण कमेडी च्याम्पियनको आँगनमा पानी जमेको भन्दै बालेनलाई विशालको कटाक्ष


२३ असार २०८१, आइतबार


काठमाडौँ । टिभी रियालिटी सो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति कटाक्ष गरेका छन् ।

बालेनले आज काठमाडौँका विभिन्न स्थान जलमग्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोष थोपर्दै स्ट्याटस लेखेका थिए । त्यसप्रति कटाक्ष गर्दै भण्डारीले केपीका कारण कमेडी च्याम्पियनको स्टुडियोमा पानी जमेको बताएका छन् ।

यस्तो छ उनको स्ट्याटस :

Tags :
प्रतिक्रिया दिनुहोस