काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी स्वास्थ्य सेवाको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७१९७/०८०-८१ (खुला), स्वास्थ्य सेवा, मेडिसिन समूह, ग्यास्ट्रोइन्टेरोलोजी उपसमूह, कन्सल्टेण्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा