२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च सर्तकर्ता अपनाउन डोटीवासीलाई प्रशासनको आग्रह

अ+ अ-

 डोटी । बाढी पहिरो र डुबानको जोखिम बाट बच्न उच्च सर्तकर्ता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले डोटी बासीलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान  विभागले गरेको जानकारी अनुसार डोटी  जिल्ला सहित सुदूरपश्चिम  प्रदेश भर धेरै/भारी वर्षाको पूर्वानुमान  अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेकोले जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन डोटी बासीलाई आग्रह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।

डोटी जिल्लामा  कहीँ कतै विपद्को अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी, प्रहरी चौकी वा  स्थानीय तह र  जिल्ला  आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन नम्बर  ९७६२४७९३३३ मा जानकारी गराउनु हुन र समुदाय स्तरबाट  तत्काल मानवीय उद्धार मा जुट्नु हुन समेत प्रजिअ अर्यालले आग्रह गरेका छन् । 

स्थानीय तहहरूलाई विपद्को समयमा आफू सँग भएको श्रोत साधनलाई तयारी अवस्थामा राखी आवश्यकता अनुसार आम नागरिकलाई सर्तकर्ता अपनाउन पहल गर्न समेत प्रजिअ अर्याले आग्रह गरेका छन् । 

शुक्रवार देखी आइतबार सम्म देशभर हल्का देखि ठुलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला उच्च जोखिममा रहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस