काठमाडौँ । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि दिउँसो ३ बजे बैठक बस्न लागिएको हो ।
सभापति देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीसहित बैठक बस्नेछ ।