२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरोह फर्टिलाईजर्स प्रा.लि.ले सुरु गर्‍यो जैविक मल उत्पादन

अ+ अ-

काठमाडौँ । नेपालमा रासायनिक मलको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले आरोह फर्टिलाईजर्स प्रा.लि.ले बायो अर्गानिक (जैविक) मल उत्पादन सुरु गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग विभागको स्वीकृति अनुसार आरोह फर्टिलाईजर्सले बायो अर्गानिक मलको उत्पादन सुरु गरेको हो । कम्पनीले उत्पादन सुरु गरेको तीन किसिम मल पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको मलमा आरोह वायो पी.आर.ओ.एम., आरोह वायो कम्पोस्ट, आरोह वायो पोटास, आरोह वायो अर्गानिक फर्टिलाईजर रहेका छन् । कम्पनीले उत्पादन गरेका मलहरू दानेदार र झोलका रूपमा रहेका छन् ।

रासायनिक मलको जथाभाबी प्रयोगले माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने र मलको लागि परनिर्भरताको अवस्थाको अन्त्य गर्न अर्ग्यानिक मलको सुरुवात गरिएको कम्पनीका अध्यक्ष सैलेन्द्र शम्सेर जबराले बताए । ‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने नाराको अवधारणा अनुसार सो मल वातावरण मैत्री, माटोको उर्वराशक्ति बढाउने प्रकृतिको रहेको उनको दाबी छ । बढ्दो आधुनिक प्रविधिसँगै मलमा पनि नेपाली माटो र हावापानीलाई सुहाउँदो हुनुपर्ने जबराको भनाइ छ ।