२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमतिमा नेतृत्व चयन गरेर कम्युनिष्ट आन्दोलनमा भूकम्प ल्याउँछौँ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट नीति र दृष्टिकोणको आधारमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यो महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

उनले भने, ‘दस्ताबेजहरूमा मूलभूत रूपमा सहमति गरेका छौँ। त्यसभित्र अझै गहन ढंगले छलफल गर्ने नै छौँ। यो महाधिवेशनमा पनि मन्थन हुन्छ। महाधिवेशनले कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरूलाई पारित गर्नेर्छौं। स्वभाविक रूपमा ठूलो लडाइँ गर्नुपर्ने छैन। हामीले नीति र दृष्टिकोणको आधारमा सहमतिको साथमा नयाँ नेतृत्व चयन गर्ने कुरा हाम्रो कार्यभार हो।’

उनले कम्युनिष्ट आन्दोलनको एकताको सुरुआत पनि आफ्नो पार्टीले गर्ने बताए।

उनले भने, ‘दक्षिणपन्थी यथास्थितिवाद जसरी हाबी भइरहेको छ। त्यसका विरुद्ध कम्युनिष्ट आन्दोलनमा एउटा भूकम्प जानेछ। हामी भूकम्प सिर्जना गर्छौँ प्रत्येक पार्टीभित्र अरू पार्टीभित्र जुन खालको अवसरवाद छ त्यसको विरुद्ध भूकम्प ल्याएर रूपान्तरणको सुरुआत गर्नेछ।’

प्रतिक्रिया दिनुहोस