२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको २९ सदस्यीय टोली चीन भ्रमणमा जाँदै

अ+ अ-

काठमाडौँ । उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमालेको एक टोली चीन भ्रमणमा मंगलबार जाँदैछ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १० दिने औपचारिक भ्रमणमा रिमालको नेतृत्वमा २९ सदस्यीय टोली चीन जान लागेको हो ।

उक्त टोलीमा एमालेका सासद, स्थायी समिति, केन्द्रीय समिति लगायत संगठनका प्रतिनिधिहरु सामेल छन् । भ्रमण टोलीलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नै ब्रिफिङ गरेका छन् ।

भ्रमण दलमा बिष्णुप्रसाद रिमाल, भानुभक्त ढकाल, बिनोद श्रेष्ठ, सुजिता शाक्य, चन्द्रेश्वर मण्डल, इन्दिरादेवी गौतम, जीवन गौतम, लालबहादुर थापा, प्रेमप्रसाद दंगाल र नगेन्द्र शाही छन् ।

यस्तै पेम्बा लामा, बदामी कुमारी बोहोरा, प्रेमबहादुर तामाङ, भिष्मनाथ अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेत (इलाम), सरस्वती सुब्बा, शान्ती चौधरी, विदुर कुमार लिङथेप, इन्द्रप्रसाद भण्डारी, आरती भण्डारी, बालसिंह काउछा, श्रीप्रसाद श्रेष्ठ, यज्ञराज ढुंगाना उपाध्याय, अमित तामा, किरण माली, घनश्याम सुवेदी, लिलाधर उपाध्याय र मनोज ताम्ली पनि टोदलीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस