२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अहिले देशको प्रधानमन्त्री ‘प्रचण्ड’ भन्ने मान्छे छ’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा सहभागी भएका नागरिकलाई फिर्ता ल्याउने विषयमा छलफल भइरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री छ कि छैन ? भनेर प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै उनले भने, ‘नेपालमा प्रधानमन्त्री छ । त्यो पनि अहिले ‘प्रचण्ड’ भन्ने मान्छे प्रधानमन्त्री छ । सरकारले पठाएर नेपाली रुसी सेनामा गएका त होइनन् । जे भए पनि नेपाली नागरिक रुसी सेनामा जानु र त्यहाँ युद्धमा मारिनु दुःखद कुरा हो । सरकारले जिम्मेवारी पूर्वक, अझ प्रचण्ड भएको हुनाले भन्छु ।’

उनले रुसी सेनामा सहभागी भएर युद्ध लडिरहेकाहरूसँग राति १२ बजे फोनमा पनि फिर्ता ल्याउनेबारे कुरा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस