२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा स्थापनाको दुई वर्ष पूरा, आज चियापान कार्यक्रम 

अ+ अ-

काठमाडौँ । पार्टी खुलेको छ महिना नबित्दै संसद्मा चौँथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको छ । रास्वपाले पार्टीको दोस्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । 

दिवसको सन्दर्भमा दिउँसो ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटी बैठकमा स्थापना दिवसको सन्दर्भमा पार्टी निर्माणबारे गम्भीर आत्म समीक्षा हुनेछ भने शुभकामना आदान प्रदान समेत हुनेछ । 

रास्पवाले चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख राजनीतिक दल, मन्त्रीहरू, सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख र शुभेच्छुकहरुलाई आमन्त्रण गरेको छ । 

सञ्चारकर्मीकारुपमा सामाजिक ख्याति कमाएका रवि लामिछानेले आफू राजनीति लागेर देश र जनताको समृद्धिका लागि काम गर्ने भन्दै २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्ने घोषणा गरेका थिए । 

रास्वपा निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । रास्वपाले ०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नं. २, ६, ७ र ८, चितवन क्षेत्र नं. १ र २ सहित समानुपातिकतर्फ १४ सिट जितेको थियो । उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट समेत जितेपछि संसद्मा उपसभामुखसमेत २१ सिटसहित चौँथो दलकारुपमा छ । रास्वपा सभापति रवि लामिछाने हाल सरकारको उपप्रधान तथा गृहमन्त्री छन् भने वर्तमान सरकारमा रास्वपाबाट चार मन्त्री बनेका छन् ।  

प्रतिक्रिया दिनुहोस