२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइनमा जुवा खेलाउने छ जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनलाइनमार्फत जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । 

प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका-६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर-६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया-१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका-१७ का २९ वर्षीय रामु गिरी, सैनामैना-८ का २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँका २९ वर्षीय सजल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले अनलाइनमा जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा सामाजिक सञ्जालमार्फत् जुवा खेलाई करिब दुई महिनामा २४ करोडभन्दा बढी रकम कारोबार गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीले उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस