१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान रोक्न माग

अ+ अ-

काठमाडौँ । सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिने भन्दा धेरैलाई समस्या भएको बताएका हुन् ।

यसो गर्दा बिरामीहरू, बृद्धबृद्धाहरु आफैँ जानुपर्ने अवस्थाले समस्या भएको उनले बताए । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा पनि कतिपय ठाउँमा समस्या भएको उनले बताए । पूर्वतयारी गरेर अर्का वर्षदेखि लागू हुने गरी तत्कालका लागि यो कार्य रोक्न उनको माग छ ।

एमालेकै सांसद विद्या भट्टराईले आफैँ उपस्थित हुनुपर्ने भएका कारण सामाजिक सुरक्षा भत्ता लिन अक्सिजन सिलिण्डर लिएर वडा कार्यालय पुग्नु परेको देखिएको बताइन् । सरकारले प्रयाप्त छलफल गरेर कुनै पनि योजना लागू गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस