माओवादीले भन्यो-‘भूमि विधेयकको दफा २ को उपदफा ४ गिरिबन्धु टि-स्टेटसँग सम्बन्धित छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा गिरिबन्धु टि-स्टेटलाई ख्याल गरेर केही प्रावधान राखिएको दाबी गरेका छन् । ‘यो विधेयकको दफा २...