२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२३ जना नासु तथा खरिदार स्तरका कर्मचारीको सरुवा

अ+ अ-

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कम्प्युटर अपरेटर, नायव सुब्बा र खरिदारसहित २३ जना कर्मचारीको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी कम्प्युटर अपरेटर ज्ञानु थापा निरौला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कम्प्युटर अपरेटर अखिलेश प्रसाद यादवलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । राजश्व अनुसन्धान विभाग, ललितपुरका कम्प्युटर अपरेटर सुवास खरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत, राजश्व अनुसन्धान विभाग, ललितपुरका कम्प्युटर अपरेटर राम प्रसाद घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर कमल विष्टलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उच्च अदालत विराटनगरकी कम्प्युटर अपरेटर कविता बराललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राजश्व अनुसन्धान विभाग, ललितपुर नायव सुब्बा नारायण कुमार कार्कीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने मालपोत कार्यालय हेटौडा मकवानपुरका नायव सुब्बा केदार प्रसाद मैनालीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गतमा र जिल्ला प्रशासन कार्यालय, कैलालीका नायव सुब्बा डम्बर सिंह खड्कालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाई परियोजना, कैलालीका नायव सुब्बा कुश बहादुर थापालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, अध्यागमन कार्यालय, सिन्धुपाल्चोकका नायव सुब्बा दिनेश बराइलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, हुलाक निर्देशनालय, विराटनगरका नायव सुब्बा प्रज्वल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय वा अन्तर्गतमा, पुष्पलाल(मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयका नायव सुब्बा राम प्रसाद आचार्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गतमा र जिल्ला समन्वय समिति, मुस्ताङका सव इन्जिनियर होम बहादुर नेपालीलाई शहरी विकास मन्त्रालयमा र राष्ट्रिय पशु प्रजनन कार्यालय कास्कीका पशु सेवा प्राविधिक मनि कुमार राईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा काजमा राखी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश वा अन्तर्गतमा सरुवा गरिएको छ ।

जिल्ला हुलाक कार्यालय सिन्धुलीका खरिदार सञ्जय पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, जिल्ला हुलाक कार्यालय, रामेछापका खरिदार भुप बहादुर सोतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूहमा दरबन्दी भई कामकाज निजामती अस्पतालमा गरिरहेका नायव सुब्बा देवराज गिरीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा दरबन्दी भई कामकाज: निजामती अस्पतालका नायव सुब्बा गणेश कुमार ढकाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गतमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीका कम्प्युटर अपरेटर सुशान्त बहादुर भण्डारीलाई अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त समूह)का नायव सुब्बा राम राज न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा, सप्तकोसी उच्च बाध आयोजना कार्यालय, विराटनगरकी नायव सुब्बा शोमिता पराजुली(दाहाल) जिल्ला समन्वय समिति मोरङमा र तथ्याङ्क कार्यालय, सुनसरीका खरिदार भानुभक्त भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरिएको प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

यसै सरुवा निर्णयको आसपास मात्रै डेढ दर्जन जति उपसचिव र एक दर्जन बढी शाखा अधिकृतहरूलाई पनि मन्त्रालयले सरुवा गरेको छ ।

सम्बन्धित समाचार : १३ शाखा अधिकृतको सरुवा

सम्बन्धित समाचार : १७ उपसचिवको सरुवा (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस