२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३३ अंकले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २ हजार १ सय १५.२४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.५९ प्रतिशतले बढी हो ।

सोमबार करिब नौ अंकले बढेर २ हजार ८२.०९ अंकमा उक्लेको बजारले मंगलबार पनि वृद्धिकै बाटो समातेको हो । यससँगै समग्र नेप्से परिसूचक २१ सय अंकभन्दा माथि पुगेको हो । सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन जलविद्युत समूहको परिसूचक सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक २.४० प्रतिशतले बढेको छ।

मंगलबार कारोबारमा आएकामध्ये २ सय ३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ४१ वटाको घटेको छ । बाँकी २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उक्त दिन ७४ हजार ८ सय ७७ वटा कारोबारबाट १ करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार बरुण हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखरी हाइड्रोपावर, भगवती हाइड्रोलगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको नेप्सेले जनाएको छ ।

सोही दिन कुमारी इक्विटी फण्डको मूल्य ४.९४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २७ पैसामा झरेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस