२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वडीएसपी शर्मालाई दुर्व्यवहार गर्ने दुईजना धरौटीमा रिहा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रसुवाका मिलन लामा भनिने दिलबहादुर गङदान र सिुन्धुपाल्चोकका सागर सिंह योञ्जनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार मिलन ५० हजार रुपैयाँ र सागर ३० हजार धरौटी बुझाएपछि प्रहरी वृत्त गौशालाबाट छुटेको प्रहरीले जनाएको छ ।

ठेक्कापट्टाको काम गर्ने लामाले ९ वैशाखको साँझ पशुपति क्षेत्र विकास कोषमा आउन भन्दै बोलाएर दुर्व्यवहार गरेका थिए । शर्माले प्रहरी कहाँ दिएको जाहेरीमा उल्लेख भएअनुसार उनीहरूले दुर्गा प्रसाईँको विरोधमा किन अभिव्यक्ति दिएको भन्दै लछारपछार गर्दै दुर्व्यवहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस