२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यधिक गर्मीले भारतमा तीन दिनमा ५० जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतमा भएको अत्यधिक गर्मीको कारणले तीन दिनमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृत्यु हुनेहरूमा ३३ जना उत्तर प्रदेश राज्यबाट छन् ।

यसरी मृत्यु हुनेहरूमा चुनावमा सहभागी भएकाहरू पनि भएको बीबीसीले उल्लेख गरेको छ । हरेक पाँच वर्षमा अप्रिल र मेमा चुनाव गर्ने भारतमा यही महिनामा गर्मी ज्यादा हुने र यो वर्ष झनै भएको छ ।

यस्तै पछिल्ला ७२ घण्टामा हिट स्ट्रोकबाट ९९ जनाको मृत्यु भएको भारतको ओडिसाका अधिकारीहरू बताएका छन् । जसमा २० जनाको हिट स्ट्रोकबाट मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस