२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओहरूसहित २५ सहसचिवको सरुवा 

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरेको छ । मन्त्रालयले सोमबार(आज) मन्त्रालय तथा अन्तर्गत कार्यरत २५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । 

प्रशासनलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुर, काभ्रेपलान्चोक, सुनसरी, नवलपरासी(व.सु.पु.), ईलाम, चितवन, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, भोजपुर, कञ्चनपुर, सर्लाही, सप्तरी, कास्की र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । ती जिल्लाहरूमा मन्त्रालय तथा विभागमा कार्यरत सहसचिवहरूलाई पठाइएको हो । 

जिल्लाको चाप र परफरमेन्स अनुसार रिक्त जिल्लामा पदपूर्ति गर्नुका साथै केही जिल्लामा सरुवा गरिएको गृहले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस