२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० वर्ष मुनिको प्रभावशाली व्यक्तिको सूचीमा काजोल

अ+ अ-

काठमाडौँ । फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीको कला क्याटेगोरीमा काठमाडौँकी काजोल सेठिया पनि परेकी छन् । सामाजिक प्रभाव क्याटेगोरीमा काठमाडौँकी श्रेया गिरी पनि अटाएकी छन् ।

सन् २०१९ मा पेटा एसिया आउट स्ट्यान्डिङ अवार्ड पाइसकेकी काजोलले सिंगापुरमा इन्जिनियरिङ पढ्दा शाकाहारी यात्रा सुरु गरेकी थिइन् ।

जनावरलाई असाध्यै माया गर्ने काजोलले जनावरकै हितका लागि केही काम गर्ने सोच बनाइन् । जनावरको माया र उनीहरूलाई दुःख दिन नपाए हुन्थ्यो भन्ने सोचेर उनले नेपाल फर्किएर भेगन डेरी सुरु गरेकी हुन् ।

सन् २०१८ मा स्थापित उनको डेरीमा जनावरबाट केही नलिएर बनेको दूध, घ्यू, पनिर, बटर जस्ता हेल्थ सप्लिमेन्ट लगायत उत्पादन र बिक्री हुन्छ ।

प्रतिक्रिया दिनुहोस