काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसलाअघि न्यायाधीशले होटेलको सिसिटिभी फुटेज हेर्ने बताएका छन् ।
बहस सकिए लगत्तै सिसिटिभी फुटेज देखाउन आदेश भएको थियो । फुटेज हेरेपछि फैसला आउनेछ ।
सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए ।