२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रारम्भिक बालविकास शिक्षा सुधारको माग राख्दै एकल प्रदर्शन

अ+ अ-

काठमाडौँ । ‘गुणस्तरिय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले एकल प्रदर्शन सुरु गरेका छन् ।

उनले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर प्रदर्शन गरिरहेका छन् ।

बुधबारबाट प्रदर्शन सुरु गरेका चापागाईंले माग पूरा नभएसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएर प्रदर्शन गर्ने बताएका छन् । बुधबार उनको मागमा ऐक्यबद्धता जनाउँदै विभिन्न व्यक्तिले उभिएर साथ दिएका छन् ।

शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएकोले सबैभन्दा दक्ष जनशक्ति र उच्च सेवा सुविधा दिनुपर्ने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस