२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक प्राविधिक सचिवको लागि तीन सहसचिवको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । एक सचिव (प्राविधिक)को बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार समितिको सोमबार बसेको बैठकले सहसचिवहरू सञ्जीव कुमार कर्ण, सवनम शिवाकोटी अर्याल र राजेन्द्र कुमार मिश्रलाई सचिवमा बढुवाको लागि सिफारिस गरेको हो ।

उनीहरू तीनै जना कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तरगत कार्यरत छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जना मध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस