हतियारको इजाजत नवीकरण गर्न काठमाडौँ प्रशासनको निर्देशन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

हतियारको इजाजत नवीकरण गर्न काठमाडौँ प्रशासनको निर्देशन


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन दिएको छ । 

बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरूले प्रत्येक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । कतिपय व्यक्ति, संस्थाले नवीकरण नगराएको कार्यालयले जनाएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस