इजरायलले भन्यो-हमाससँग युद्धविराम गर्न इजरायल तयार छौँ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

इजरायलले भन्यो-हमाससँग युद्धविराम गर्न इजरायल तयार छौँ


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविराम गर्न इजरायल तयार भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार नेतान्याहुले अल्पकालीन युद्धविरामको लागि तयार भएको बताएका हुन् ।

हमाससँग बन्धक भएकाहरूलाई ल्याउन तयार भएको बताउने उनले हमाससँग आत्मसमर्पण भने नगर्ने बताएका छन् ।

गत अक्टोबर ७ बाट बढेको इजरायल हमास युद्धमा परेर हजारौँको ज्यान गएको छ । जसमा बहुसङ्ख्यक गाजाका स्थानीय, बालबालिका, महिला तथा पत्रकारदेखि सहायता संस्थाका कर्मचारीहरूसम्म छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस