सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. पन्त नियुक्त « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. पन्त नियुक्त


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. हेमराज पन्त नियुक्त भएका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

सिफारिस समितिले प्रा.डा. पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेस गरेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस