काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी-२० सिरिजको दोस्रो खेलमा ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।
उनी चौथो ओभरको तेस्रो बलमा आउट भएका हुन् ।