काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी पेशी वैशाख १६ गतेलाई तोकिएको छ ।
सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको थियो । आगामी सुनुवाइका लागि वैशाख १६ गते पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।