२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमान नै मेरो सम्पत्ति हो, ठूलो माछा भनेर पछि हट्दिनँ : गृह मन्त्री लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू इमानको एउटा सम्पत्ति बोकेर हिँडिरहेको बताएका छन् । इलाम २ का उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बैमानहरुको बीचमा इमान्दारिताको प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक नभएको बताए ।

उनले भने, ‘आज हामीले देशभरको सरकारी जमिन हडपेर गैरकानूनी रूपमा धन्दा गरेका ठाउँलाई सबै ठाउँमा शिल गर्नको लागि हामीले परिपत्र जारी गरेका छौँ । तर, भोलिपल्ट समाचारमा के आउँछ मलाई थाहा छैन । सानो माछा होस्, ठूलो माछा होस् पक्रिन सकिन्छ, वर्षौँको धुलो टकटक्याउन समय लाग्छ । तर, हामीलाई त्यति समय लाग्दैन जति तपाईंहरुल सोच्नुभएको छ । हामीलाई सरकारमा किन गएका छौँ भन्ने स्पष्ट थाहा छ । अर्बौँ खर्बौँको भ्रष्टाचारको फाइललाई एकातिर लुकाएर यी नयाँ पनि त्यस्तै हुन् भन्ने कुरा तपाईंहरुलाई बुझाएर भन्न खोजिएको छ । त्यसैले आजको जनता सचेत छन्, विवेक पुर्याउँछौं ।’

उनले आफ्नो पार्टीका सांसद सरकारमा गएपछि महत्त्वपूर्ण कदम चालिरहेको बताए । उनले इलामको विकासको मुद्दा बोकेर हिँडेका आफ्ना पार्टीका उम्मेदवार मिल लिम्बूलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस