२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० वरीयतातर्फ दीपेन्द्र बने एसोसिएटका नम्बर वान अलराउन्डर

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन् ।

मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औँ स्थानमा छन् । उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू परेका छन् ।

ऐरी आइसिसीको टी-२० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन् । उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन् ।

ऐरीपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औँ स्थानमा रहेका छन् । १२ औँ स्थानमा टेष्ट राष्ट्र अष्ट्रेलियाका मिचेल मार्स छन् ।

अलराउन्डरतर्फ पहिलो नम्बर बङ्गलादेशका सकिब अल हसन रहेका छन् । टी-२० बलिङतर्फ भने नेपालका कुनै पनि बलर १०० भित्र समेत अटाएका छैनन् ।

ब्याटिङमा कप्तान रोहित पौडेल दुई स्थान तल झर्दै ५४औँ स्थानमा पुगेका छन् । ब्याटिङतर्फ ऐरी १६ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिएका छन् ।

त्यस्तै अर्का ब्याटर आसिफ शेख ३६ स्थान फड्को मार्दै उत्कृष्ट १०० भित्र अटाएका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औँ स्थानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस