टी-२०आई अलराउन्डर वरियतामा पाँचौँमा झरे दीपेन्द्र
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौँ स्थानमा झरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट...