१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले रविबारे राखेको अडान सत्ता पक्षमा भ्वाङ पार्ने उद्देश्य : सूर्य थापा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारीको रकम अपचलनको विषयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राखेको माग सत्ता गठबन्धनमा भ्वाङ पार्ने उद्देश्यले भएको टिप्पणी गरेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको विषय अदालतमा विचाराधीन रहेको भन्दै थापाले अदालतमा विचाराधीन विषय संसदमा बहस गर्न नहुने पनि बताए ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, ‘सत्ता गठबन्धनमा भ्वाङ पार्ने अरण्य रोदन हो । यसले देशलाई केही फाइदा हुँदैन ।’

सहकारी पीडितहरूलाई न्याय र दोषीलाई दण्डित हुनुपर्ने भन्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षको सौदाबाजीको विषय नबनाउन आग्रह गरे ।

व्यक्ति केन्द्रित नभई विषय केन्द्रित विषयमा संसदमा छलफल हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस